नियम २६
निर्देशनालयको गठन
(१) ऐनको दफा २८ को उपदफा (२) बमोजिम निर्देशक प्रमुख रहने गरी निर्देशनालय तथा वोर्डको गठन हुनेछ।
(२) निर्देशनालय तथा वोर्डको सङ्गठन संरचना र सो सम्बन्धी अन्य व्यवस्था आयोगले स्वीकृत गरे बमोजिम हुनेछ।
(२) निर्देशनालय तथा वोर्डको सङ्गठन संरचना र सो सम्बन्धी अन्य व्यवस्था आयोगले स्वीकृत गरे बमोजिम हुनेछ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७
परिच्छेद - १
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ४
नियम १०: सिट सङ्ख्या निर्धारणनियम १०क: परामर्श गर्नु पर्नेनियम ११: विदेशी विद्यार्थीका लागि सिट निर्धारणनियम १२: एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेनियम १३: योग्यताक्रमको सूची प्रकाशन गर्नेनियम १४: एकीकृत प्रवेश परीक्षा समितिनियम १५: सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेनियम १६: दुर्गम क्षेत्रमा सेवा गरे वापतको अङ्कभारनियम १७: स्नातकोत्तर तहमा विद्यार्थी छनौटनियम १७क: सिट सङ्ख्या निर्धारण तथा विद्यार्थी छनौट सम्बन्धी विशेष व्यवस्था
परिच्छेद - ७
नियम २६: निर्देशनालयको गठननियम २७: मापदण्ड तथा प्रत्यायन निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम २८: योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम २९: परीक्षा निर्देशनालयको काम, कर्तव्य र अधिकारनियम ३०: नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको गठननियम ३१: नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको काम, कर्तव्य र अधिकारनियम ३२: निर्देशकको काम, कर्तव्य र अधिकारनियम ३३: सदस्य-सचिवको काम, कर्तव्य र अधिकार